Early Warning and Reporting System (EWARS)This application collects, stores and visualize the data from regular and need based surveillance systems.
स्वास्थ्य सेवा बिभागको निर्णय अनुसार भूकम्प प्रभावित क्षेत्रका जाजरकोट अस्पताल र चौरजहारी अस्पतालबाट दैनिक सिन्ड्रोमिक सर्भिलेन्स रिपोर्टिंग गर्नुपर्ने व्यवस्था गरिएको छ | सो सम्बन्धि म्यानुअलको लागि कृपया यहाँ क्लिक गर्नुहोस्